
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशलाई पनि कोरोना संक्रमण पुष्टी भएको छ । अदालतका न्यायाधीश, अधिकृत र कर्मचारीमा कोरोना देखिएको हो । सर्वोच्च अदालतले एक विज्ञप्ती जारी गर्दै उनीहरुलाई कोरोना देखिएको र अहिले आइसोलेसनमा रहेको जनाएको छ ।
एक जना न्यायाधीशसहित परिवार नै संक्रमित भएको र दुई जना न्यायाधीशलाई लक्षण देखिएको र अन्य कर्मचारी र सुरक्षाकर्मीलाई पनि संक्रमण देखिएको बताइएको छ । कोरोना देखिएपछि सर्वोच्चका सबै इजलास बन्द गरिएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले बताए । एउटा इजलासबाहेक आज तोकिएका सबै इजलास बन्द गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्