×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सर्वोच्च अदालतका न्यायाधीशलाई कोरोना संक्रमण पुष्टी, इजलास बन्द

LAXMI SUNRISE BANK
GLOBAL

सर्वोच्च अदालतका न्यायाधीशलाई कोरोना संक्रमण पुष्टी, इजलास बन्द

१८ आश्विन २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ  सरोकार सम्बाददाता 
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशलाई पनि कोरोना संक्रमण पुष्टी भएको  छ । अदालतका न्यायाधीश, अधिकृत र कर्मचारीमा कोरोना देखिएको हो । सर्वोच्च अदालतले एक विज्ञप्ती जारी गर्दै उनीहरुलाई कोरोना देखिएको र अहिले आइसोलेसनमा रहेको जनाएको छ ।  
एक जना न्यायाधीशसहित परिवार नै संक्रमित भएको  र दुई जना न्यायाधीशलाई लक्षण देखिएको र अन्य कर्मचारी र सुरक्षाकर्मीलाई पनि संक्रमण देखिएको बताइएको छ । कोरोना देखिएपछि सर्वोच्चका सबै इजलास बन्द गरिएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले बताए । एउटा इजलासबाहेक आज तोकिएका सबै इजलास बन्द गरिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी