×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सार्वजनिक सवारीमा पुरै सिटमा यात्रु राख्न दिने सरकारको निर्णय !

LAXMI SUNRISE BANK

सार्वजनिक सवारीमा पुरै सिटमा यात्रु राख्न दिने सरकारको निर्णय !

२७ आश्विन २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सरकारले सार्वजनिक सवारीमा पुरै सिटमा यात्रु राख्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैंठकले पहिलाको जस्तै सबै सिटमा यात्रु राख्न दिने निर्णय गरेको हो ।
यसअघि कोरोनाको कारण लामो र छोटो दुरीमा चल्ने सार्वजनिक सवारीको आधा सिटमा मात्र यात्रु राख्न पाइने नियम रहेको थियो । दर्शैलाई मध्यनजर गरेर पुरै सिटमा यात्रु राख्ने निर्णय गरिएको एक मन्त्रीले जानकारी दिए । बैंठकले सिमा नाका र अन्तर्राष्ट्रिय उडान कात्तिक महिनाभर नखोल्ने निर्णय गरेको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी