
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड आफ्नो स्थापनाको १६ औं बर्ष सफलतापूर्वक पुरा गरी १७ औं बर्षमा प्रवेश गरेको छ ।
यस अवसरमा हाल बैंकले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउँदै लैजाने लगायत नवीनतम योजनाका साथ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छं । बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले आगामी दिनमा १६ औं वर्षसम्म आइपुग्नको लागि सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।
सांग्रिला डेभलपमेन्ट बैंककाे मुलुकभर सातवटै प्रदेशमा ९२ शाखा संजाल तथा ३० एटीएम साथ सचालनमा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्