
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सरकारले शंकरदास बैरागीलाई नयाँ मुख्य सचिवमा नियुक्त गरेको छ । आज (बिहिबार) बसेको मन्त्रिपरिषद्को बैठकले बैरागीलाई नयाँ मुख्यसचिवको रुपमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनी यसअघि परराष्ट्र सचिव रहेका थिए । हालका मुख्यसचिव लोकदर्शन रेग्मीले राजिनामा दिएसँगै उनलाई मुख्य सचिवको नियुक्तीको बाटो खुलेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्