Skip to content
LAXMI SUNRISE BANK

स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको १६ लाख ३५ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । संस्थाको २६ प्रतिशत अर्थात १६ लाख ३५ हजार १०९ दशमलव ८४ कित्ता बोनस सेयर बुधबार नेप्सेमा सूचीकृत भएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK