×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबारबाट सेयर बजार खुल्ने, यो मङ्सिरभित्रै ‘अल टाइम हाइ’ जाने विश्लेषकको दाबी !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बुधबारबाट सेयर बजार खुल्ने, यो मङ्सिरभित्रै ‘अल टाइम हाइ’ जाने विश्लेषकको दाबी !

Artha Sarokar

११ कार्तिक २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ । दशैंका कारण बन्द भएको सेयर बजार बुधबारदेखि पुनः खुल्ने भएको छ । मंगलबारसम्म दशैंको बिदाका कारण बन्द भएको सेयर बजार बुधबारबाट खुल्ने नेप्सेले जनाएको छ ।

सेयर बजारले गति लिएका कारण अव आउँदो मङ्सिरभित्र बजार ‘अल टाइम हाइ’मा पुग्ने दाबी विश्लेषकहरुले गरेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी