
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । समिट लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा भएको छ । लघुवित्तको सेयर कारोबार मंगलबारदेखि फुकुवा भएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एक सूचना जारी गर्दै मर्जर प्रक्रियाका लागि रोक्का गरिएको उक्त कम्पनीको दोश्रो बजार कारोबार फुकुवा भएको जनाएको छ ।
सजिलो लघुवित्त र समिट लघुवित्त वित्तीय संस्था एक आपरमा मर्जरमा गएपछि नेप्सेमा समिट लघुवित्तको सेयर कारोबार रोक्का भएको थियो ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्