Skip to content
LAXMI SUNRISE BANK

शिव श्री हाइड्रोपावरको सेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल नियुक्त !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । शिव श्री हाइड्रोपावरको सेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल नियुक्त भएको छ । अब यस कम्पनीको सेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कामहरु सिद्धार्थ क्यापिटलबाट हुने कम्पनीले जनाएको छ । 
कम्पनीले आजदेखि लागू हुने गरी सिद्धार्थ क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको हो । अब शिव श्री हाइड्रोपावरको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु सिद्धार्थ क्यापिटलले गर्नेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK