Skip to content
LAXMI SUNRISE BANK

शिव श्री हाइड्रोपावरको सेयर कारोबार खुल्ला, ओपनिङ रेञ्ज कति ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं। शिव श्री हाइड्रोपावरको सेयर कारोबार आज (बुधबार)देखि खुला भएको छ । नेप्सेले शिव श्री हाइड्रोपावरको पहिलो कारोबारको लागि ओपनिङ रेञ्ज प्रति कित्ता १०० देखि ३०० रुपैयाँसम्म निर्धारण गरेको छ ।
कम्पनीले एक वर्षपछि आइपीओ सुचीकृत गराई बुधबारबाट कारोबार खुला भएको हो । आइपीओ कात्तिक ७ गते सूचीकृत भएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK