- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । शिवम् सिमेन्ट्सको २४.२१% नगद लाभांश सुरक्षित गर्ने आज बुधबार (कात्तिक १२ गते) अन्तिम दिन रहेको छ । कम्पनीले सभा प्रयोजनको लागि बिहीबार कात्तिक १३ गतेदेखि बुकक्लोज गर्ने भएको छ । यसअनुसार आजसम्म कायम सेयरधनीले मात्र लाभांश सुरक्षित गर्न सक्नेछन् ।
कम्पनीले कात्तिक २४ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको उक्त सभा बिहान ११ बजे सुरु हुनेछ । जुममार्फ सभामा सहभागी हुन सकिने कम्पनीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्