×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंकको ३० लाख कित्ता ऋणपत्र भर्ने आज अन्तिम मौका

PRIME CA
GLOBAL IME BANK

सिद्धार्थ बैंकको ३० लाख कित्ता ऋणपत्र भर्ने आज अन्तिम मौका

२० आश्विन २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । सिद्धार्थ बैंकको ३० लाख कित्ता ऋणपत्र भर्ने आज अन्तिम दिन रहेको छ । बैंकले असोज १६ गतेदेखि जारी गरेको ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारणका लागि र बाँकी १८ लाख कित्ता भने आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री खुल्ला गरेको थियो ।
बैंकले ७ वर्ष अवधिको ‘सिद्धार्थ बैंक डिबेन्चर २०८४’ नाममा ऋणपत्र जारी गरेको हो । यस ऋणपत्रमा वार्षिक ८.५% ब्याजदर पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यपिटलले गर्नेछ । 
लगानीकर्ताहरुले यस ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि-आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । सिद्धार्थको यो ऋणपत्रमा इक्रा नेपालले न्यून जोखिम जनाउने ‘इक्रा एनपी एलए’ रेटिङ दिएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: