
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं। सिद्धार्थ क्यापिटलले नवौं वार्षिक साधारणसभा कात्तिक २१ गते बोलाएको छ । कम्पनीको साधारण सभा सिद्धार्थ क्यापिटल, नक्साल काठमाडौंमा दिउसो ३ बजे सुरु हुनेछ ।
कम्पनीले सभामा २५ प्रतिशत लाभांश दिने प्रस्ताव पेश गर्ने भएको छ । साथै, सभामा आर्थिक वर्ष २०७६–७७ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका एजेन्डामा पनि छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७७–७८ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को प्रस्ताव पनि पेश हुनेछ । सिद्धार्थ क्यापिटल, सिद्धार्थ बैंकको सहायक कम्पनी हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्