
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं। स्पर्श लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार नेप्सेमा रोक्का भएको छ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले स्पर्श लघुवित्त वित्तीय संस्थालाई एक्वायर गर्ने भएपछि नेप्सेमा सेयर कारोबार रोक्का भएको हो । अब स्पर्शका लगानीकर्ताले एकीकृत कारोबारपछि ग्लोबलको नामबाट सेयर खरिदबिक्री गर्न पाउनेछन् । यी दुई कम्पबीच मंगलबार एक्विजिसन सम्बन्धी सहमतिमा हस्ताक्षर भएको हो ।


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्