×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल लाइफमा भनेर अभिकर्ताले झुक्यायो, रिलायबल नेपाल लाइफमा बीमा गरायो, बीमा पोलिसी अव सार्न मिल्छ ? हेर्नुहोस् विज्ञको जवाफ (भिडियो)

  • साथीसँग बीमाका कुरा
साथी संजिता तामाङ बनेपाबाट सोध्नुहुन्छ,
एक जना साथीलाई मैले नेपाल लाइफ इन्स्योरेन्सबाट बीमा गराईदिन भनेको थिएँ । तर उक्त साथीले मलाई उस्तै नाम सुनिने रिलायबल नेपाल लाइफ इन्स्योरेन्समा गराएछ… मलाई नेपाल लाइफमै बीमा गर्न मन लागेकाले अव के त्यो बीमा पोलिसी नेपाल लाइफमा सार्न मिल्छ ? कृपया विस्तृतमा बताईदिनुहोला ।
साथी संजिताजीको प्रश्नमा विज्ञको जवाफ:
त्यो साथी असल साथी हो, जसले सहि परामर्श दिन्छ । हामी तपाईंको असल साथी बन्न चाहान्छौं । बीमासम्बन्धि तपाईंका प्रश्नको जवाफ खोज्न चाहान्छौं । तपाईंको ‘असल साथी’ बन्ने प्रयासस्वरूप अर्थ सरोकार डटकमले कार्यक्रम ‘साथीसँग बीमाका कुरा’ ल्याएको हो । यो कार्यक्रममा तपाईंले हामीलाई प्रश्न पठाउन सक्नुहुन्छ । माध्यम उही-हाम्रो इमेल arthasarokarnews @gmail.com वा हाम्रो फोन नम्बर ९८५१०१७९१४…हामी तपाईंका प्रश्न विज्ञसँग राख्नेछौं र तपाईंका प्रश्नको जवाफ खोज्नेछौं । तपाईंसँग पनि बीमा सम्बन्धि कुनै प्रश्न छन् भने हामीलाई पठाउन सक्नुहुनेछ । हामी ती समस्याको हल खोज्न मद्धत गर्नेछौँ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: