janaganana
NABIL AD

नेपाल लाइफमा भनेर अभिकर्ताले झुक्यायो, रिलायबल नेपाल लाइफमा बीमा गरायो, बीमा पोलिसी अव सार्न मिल्छ ? हेर्नुहोस् विज्ञको जवाफ (भिडियो)

GARIMA BANK
  • साथीसँग बीमाका कुरा
साथी संजिता तामाङ बनेपाबाट सोध्नुहुन्छ,
एक जना साथीलाई मैले नेपाल लाइफ इन्स्योरेन्सबाट बीमा गराईदिन भनेको थिएँ । तर उक्त साथीले मलाई उस्तै नाम सुनिने रिलायबल नेपाल लाइफ इन्स्योरेन्समा गराएछ… मलाई नेपाल लाइफमै बीमा गर्न मन लागेकाले अव के त्यो बीमा पोलिसी नेपाल लाइफमा सार्न मिल्छ ? कृपया विस्तृतमा बताईदिनुहोला ।
साथी संजिताजीको प्रश्नमा विज्ञको जवाफ:
त्यो साथी असल साथी हो, जसले सहि परामर्श दिन्छ । हामी तपाईंको असल साथी बन्न चाहान्छौं । बीमासम्बन्धि तपाईंका प्रश्नको जवाफ खोज्न चाहान्छौं । तपाईंको ‘असल साथी’ बन्ने प्रयासस्वरूप अर्थ सरोकार डटकमले कार्यक्रम ‘साथीसँग बीमाका कुरा’ ल्याएको हो । यो कार्यक्रममा तपाईंले हामीलाई प्रश्न पठाउन सक्नुहुन्छ । माध्यम उही-हाम्रो इमेल arthasarokarnews @gmail.com वा हाम्रो फोन नम्बर ९८५१०१७९१४…हामी तपाईंका प्रश्न विज्ञसँग राख्नेछौं र तपाईंका प्रश्नको जवाफ खोज्नेछौं । तपाईंसँग पनि बीमा सम्बन्धि कुनै प्रश्न छन् भने हामीलाई पठाउन सक्नुहुनेछ । हामी ती समस्याको हल खोज्न मद्धत गर्नेछौँ ।
Jagadamba
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2021.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal