×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१ करोड रुपैयाँको बीमा गर्न कति खर्च लाग्छ ? कति रकमको बीमा गर्दा राम्रो ? हेर्नुहोस् विज्ञको जवाफ (भिडियो)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

१ करोड रुपैयाँको बीमा गर्न कति खर्च लाग्छ ? कति रकमको बीमा गर्दा राम्रो ? हेर्नुहोस् विज्ञको जवाफ (भिडियो)

Artha Sarokar

२ कार्तिक २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • साथीसँग बीमाका कुरा
सिन्धुलीबाट राजेन्द्र राउतजी सोध्नुहुन्छ,
म एक करोड रुपैयाँको बीमा गर्न चाहान्छु । १ करोडको बीमा गर्नुपर्दा कति रुपैयाँ खर्च गर्नुपर्छ । कृपया उपलब्ध अप्सनहरुसहितको जवाफ दिनुहोला ।
साथी राजेन्द्रजीको प्रश्नमा विज्ञको जवाफ
त्यो साथी असल साथी हो, जसले सहि परामर्श दिन्छ । हामी तपाईंको असल साथी बन्न चाहान्छौं । बीमासम्बन्धि तपाईंका प्रश्नको जवाफ खोज्न चाहान्छौं । तपाईंको ‘असल साथी’ बन्ने प्रयासस्वरूप अर्थ सरोकार डटकमले कार्यक्रम ‘साथीसँग बीमाका कुरा’ ल्याएको हो । यो कार्यक्रममा तपाईंले हामीलाई प्रश्न पठाउन सक्नुहुन्छ । माध्यम उही-हाम्रो इमेल [email protected] वा हाम्रो फोन नम्बर ९८५१०१७९१४…हामी तपाईंका प्रश्न विज्ञसँग राख्नेछौं र तपाईंका प्रश्नको जवाफ खोज्नेछौं । तपाईंसँग पनि बीमा सम्बन्धि कुनै प्रश्न छन् भने हामीलाई पठाउन सक्नुहुनेछ । हामी ती समस्याको हल खोज्न मद्धत गर्नेछौँ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी