- साथीसँग बीमाका कुरा
भक्तपुरबाट साथी अमितजी सोध्नुहुन्छ,
मेरो ४ बर्षको सानो छोरो छ । उ उसको बीमा गरौँ कि भन्ने सोचमा छु । खासमा मेरो पनि बीमा गरेको छैन । धेरैले बच्चाको भन्दा पनि मेरो बीमा गर्नुपर्छ भन्नुहुन्छ । तर एक अभिकर्ता साथीले बच्चाको पनि बीमा गर्न सुझाव दिनुभएको छ । खासमा बच्चाको बीमा किन गर्ने ? कृपया बताईदिनुहोला ।