×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कोरोना बीमा निर्जीवन बीमाबाट किन ? कोरोनाको क्लेम धेरै पर्दा कम्पनीहरु डुब्न आँटेका हुन् ? (भिडियो कार्यक्रम)

  • साथीसँग बीमाका कुरा

ललितपुरबाट साथी संजय थापा सोध्नुहुन्छ-मैले कोरोना बीमा गराएँ । तर पछी बुझ्दै जान्ता त कोरोना बीमा त निर्जीवन बीमा कम्पनीले गर्ने रहेछ। म मान्छे, गराइएको छ मान्छेको बीमा, अनि बीमाचाहिं निर्जीवन बीमा कम्पनीबाट किन ? यस विषयमा ठुलो कन्फ्युजनमा छु। कृपया बताईदिनुहोला।

ललितपुरबाट साथी रिता भुर्तेल सोध्नुहुन्छ-अहिले देशभर कोरोना कहर छ। कोरोनाको अध्याधिक दाबी पर्दा बीमा कम्पनीहरु टाँट पल्टने खतरा बढेको भन्दै समाचारहरु आइरहेका छन्। ठ्याक्कै अहिले बीमा कम्पनीहरुको स्थिति के हो ? के यहि कारण बीमा कम्पनीहरु टाँट पल्टने खतरा छ ? कृपया बताईदिनुहोला।

साथी संजयजी र साथी रिताजीका यी प्रश्नको उत्तर आजको कार्यक्रममा छ।  हेर्नुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: