janaganana
NABIL AD

मेरो साथीको बीमा थिएन तर दुर्घटना भयो, अव बीमा गर्न मिल्छ ? हेर्नुहोस् विज्ञको जवाफ (भिडियो)

GARIMA BANK
  • साथीसँग बीमाका कुरा
धरानबाट चेष्टा राउतजी सोध्नुहुन्छ,
मेरो साथीको भर्खर दुर्घटना भएको छ ! तर उहाँको कुनै बीमा छैन ! भोलि उसको स्थिति नराम्रो भयो र केहि भवितव्य भयो भने उसको परिवारको बिचल्ली हुने देखिन्छ ! तर बीमा गर्दा ज्यान ठिक भएको हुनुपर्छ भन्ने सुनेको छु, खास कुरा के हो ? के यस्तो बेलामा उसको जीवन बीमा गर्न सकिन्छ ? कृपया जवाफ पाउँ !!
साथी चेष्टाजीको प्रश्नमा विज्ञको जवाफ :
Jagadamba
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2021.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal