×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मेरो साथीको बीमा थिएन तर दुर्घटना भयो, अव बीमा गर्न मिल्छ ? हेर्नुहोस् विज्ञको जवाफ (भिडियो)

  • साथीसँग बीमाका कुरा
धरानबाट चेष्टा राउतजी सोध्नुहुन्छ,
मेरो साथीको भर्खर दुर्घटना भएको छ ! तर उहाँको कुनै बीमा छैन ! भोलि उसको स्थिति नराम्रो भयो र केहि भवितव्य भयो भने उसको परिवारको बिचल्ली हुने देखिन्छ ! तर बीमा गर्दा ज्यान ठिक भएको हुनुपर्छ भन्ने सुनेको छु, खास कुरा के हो ? के यस्तो बेलामा उसको जीवन बीमा गर्न सकिन्छ ? कृपया जवाफ पाउँ !!
साथी चेष्टाजीको प्रश्नमा विज्ञको जवाफ :
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: