×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

थाहा छ ? बैंकमा पैसा राख्नुभन्दा बीमामा लगानी गर्दा कति फाइदा कति…! हेर्नुहोस् भिडियो

 

  • साथीसँग बीमाका कुरा 
काभ्रेपलान्चोकबाट साथी रस्मिता केसी सोध्नुहुन्छ-बैंकमा पैसा राख्न फाइदाजनक छ कि बीमामा लगानी गर्न ? बैंकमा पैसा राख्न ठिक हो वा बीमाको पोलिसीमा लगानी गर्न ? विस्तृतमा बुझाइदिनुभए आभारी हुने थिएँ ।

साथी रस्मिताजी, तपाईं यो प्रश्न हामीले विमी विज्ञ निरन्जन रिजालसमक्ष राखेका छौँ…

त्यो साथी असल साथी हो, जसले सहि परामर्श दिन्छ । हामी तपाईंको असल साथी बन्न चाहान्छौं । बीमासम्बन्धि तपाईंका प्रश्नको जवाफ खोज्न चाहान्छौं । तपाईंको ‘असल साथी’ बन्ने प्रयासस्वरूप अर्थ सरोकार डटकमले कार्यक्रम ‘साथीसँग बीमाका कुरा’ ल्याएको हो । यो कार्यक्रममा तपाईंले हामीलाई प्रश्न पठाउन सक्नुहुन्छ । माध्यम उही-हाम्रो इमेल arthasarokarnews @gmail.com वा हाम्रो फोन नम्बर ९८५१०१७९१४…हामी तपाईंका प्रश्न विज्ञसँग राख्नेछौं र तपाईंका प्रश्नको जवाफ खोज्नेछौं । तपाईंसँग पनि बीमा सम्बन्धि कुनै प्रश्न छन् भने हामीलाई पठाउन सक्नुहुनेछ । हामी ती समस्याको हल खोज्न मद्धत गर्नेछौँ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: