×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बीमा कम्पनीमा जागिर खान के गर्नुपर्छ ? एलआइसी नेपाल डुब्न लागेको समाचार कतिको सत्य हो ? (भिडियो)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलवार

PRIME CA
laxmi sunrise bank

बीमा कम्पनीमा जागिर खान के गर्नुपर्छ ? एलआइसी नेपाल डुब्न लागेको समाचार कतिको सत्य हो ? (भिडियो)

  • साथीसँग बीमाका कुरा

बिराटनगरबाट साथी सन्ध्या अधिकारी सोध्नुहुन्छ…
अहिले म कक्षा १२ मा पढ्दैछु । म पनि इन्स्योरेन्समा करियर बनाउन चाहान्छु । बीमा कम्पनीमा जागिर खाने मरो धोको छ । बीमा कम्पनीमा जागिर खानका लागि मैले के पढ्नुपर्छ, वा १२ कक्षा पास गरेपछि इन्योरेंसको कुन तहमा काम गर्न मिल्छ ? अभिकर्ता हुन चाहिने पढाइ के हो ? वा बीमा कम्पनीका विभिन्न विभागमा जागिर खानका लागि के पढ्नुपर्छ ? कृपया बताईदिनुहोला…

धुलिखेलबाट साथी समिर जैशी सोध्नुहुन्छ- मेरो एलआइसी नेपालमा बीमा छ, थोरै सेयर पनि छ । पछिल्लो समय केहि संचारमाध्यमले इन्डियाको एलआइसी डुब्ने भयो, वा समस्या भयो भन्ने समाचार प्रकाशन र प्रशारण गरेका थिए । के एलआइसी इन्डिया समस्यामा पर्दा त्यसले नेपालको एलआइसी नेपालमा केहि असर गर्छ ? अहिले एलआइसी नेपालको स्थिति के छ ? कृपया बताईदिनुहोला ।

साथी सन्ध्याजी र साथी समिरजीको प्रश्नको उत्तर आजको कार्यक्रममा समावेश छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: