×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कति कमाउनेले कतिको बीमा गर्ने ? ५० हजार कमाउनेको उदाहरणसहितको फर्मुला… (हेर्नुहोस् भिडियो)

  • साथीसँग बीमाका कुरा
पोखराबाट साथी सुदिप पौडेलजी सोध्नुहुन्छ, म ४ जनाको परिवारसहित पोखरामा बस्छु र बीमा गर्ने सोचमा छु ! अहिले म महिनाको ५० हजार रुपैयाँ कमाउँछु भने मैले कति रुपैयाँको बीमा गर्दा ठिक होला ? नेशनल लाइफ इन्स्योरेन्सबाट बीमा गर्ने सोच भएकाले नेशनल लाइफ इन्स्योरेन्सकै पोखरास्थित कार्यालयका कोहि प्रतिनिधिलाई यो प्रश्न सोधिदिनु भए आभारी हुने थिएँ…
साथी सुदिपजीको प्रश्नमा डा. निरन्जन रिजालको जवाफ:
त्यो साथी असल साथी हो, जसले सहि परामर्श दिन्छ । हामी तपाईंको असल साथी बन्न चाहान्छौं । बीमासम्बन्धि तपाईंका प्रश्नको जवाफ खोज्न चाहान्छौं । तपाईंको ‘असल साथी’ बन्ने प्रयासस्वरूप अर्थ सरोकार डटकमले कार्यक्रम ‘साथीसँग बीमाका कुरा’ ल्याएको हो । यो कार्यक्रममा तपाईंले हामीलाई प्रश्न पठाउन सक्नुहुन्छ । माध्यम उही-हाम्रो इमेल arthasarokarnews @gmail.com वा हाम्रो फोन नम्बर ९८५१०१७९१४…हामी तपाईंका प्रश्न विज्ञसँग राख्नेछौं र तपाईंका प्रश्नको जवाफ खोज्नेछौं । तपाईंसँग पनि बीमा सम्बन्धि कुनै प्रश्न छन् भने हामीलाई पठाउन सक्नुहुनेछ । हामी ती समस्याको हल खोज्न मद्धत गर्नेछौँ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: