×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सेयर बजारमा लगानी गर्दा फाइदा कि बीमामा लगानी गर्दा ? यसो भन्छन् विज्ञ… (हेर्नुहोस् भिडियो)

ललितपुरबाट साथी नितेश कंडेलजी सोध्नुहुन्छ-मसँग केहि पैसा छ ! तर सो पैसालाई बैंकमा राखौं कि बीमा गरौँ कि सेयर बजारमा राखौं भन्ने दोधारमा छु ! बीमामा लगानी गर्दा फाइदा कि सेयरमा लगानी गर्दा फाइदा होला ? सम्भावित सबै पक्षलाई विश्लेषण गरेर जवाफ दिनुभए आभारी हुने थिएँ…

साथी नितेशजीको प्रश्नमा विज्ञको जवाफ

त्यो साथी असल साथी हो, जसले सहि परामर्श दिन्छ । हामी तपाईंको असल साथी बन्न चाहान्छौं । बीमासम्बन्धि तपाईंका प्रश्नको जवाफ खोज्न चाहान्छौं । तपाईंको ‘असल साथी’ बन्ने प्रयासस्वरूप अर्थ सरोकार डटकमले कार्यक्रम ‘साथीसँग बीमाका कुरा’ ल्याएको हो । यो कार्यक्रममा तपाईंले हामीलाई प्रश्न पठाउन सक्नुहुन्छ । माध्यम उही-हाम्रो इमेल arthasarokarnews @gmail.com वा हाम्रो फोन नम्बर ९८५१०१७९१४…हामी तपाईंका प्रश्न विज्ञसँग राख्नेछौं र तपाईंका प्रश्नको जवाफ खोज्नेछौं । तपाईंसँग पनि बीमा सम्बन्धि कुनै प्रश्न छन् भने हामीलाई पठाउन सक्नुहुनेछ । हामी ती समस्याको हल खोज्न मद्धत गर्नेछौँ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: