×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

विदेशमै बसेर गर्न सकिन्छ नेपालमा बीमा, आफ्नो देश फर्कंदा ढुक्क हुन गरौँ बीमा, यस्तो छ उपाय (भिडियो)


साथी राजेन्द्र मैनाली सोध्नुहुन्छ…
म हाल बैदेशिक रोजगारीका सिलसिलामा कतारमा छु, तपाईंहरुको कार्यक्रम हेरेपछि मलाई पनि बीमा गरौँ-गरौँ लागेको छ, तर के यहींबाट नेपालको कम्पनीमा बीमा गर्न मिल्छ ? के विदेशबाटै त्यहाँको कम्पनीमा प्रिमियम तिर्न मिल्छ ?

साथी राजेन्द्रजीको प्रश्नमा बीमा विज्ञ यसो भन्नुहुन्छ :
 

त्यो साथी असल साथी हो, जसले सहि परामर्श दिन्छ । हामी तपाईंको असल साथी बन्न चाहान्छौं । बीमासम्बन्धि तपाईंका प्रश्नको जवाफ खोज्न चाहान्छौं । तपाईंको ‘असल साथी’ बन्ने प्रयासस्वरूप अर्थ सरोकार डटकमले कार्यक्रम ‘साथीसँग बीमाका कुरा’ ल्याएको हो । यो कार्यक्रममा तपाईंले हामीलाई प्रश्न पठाउन सक्नुहुन्छ । माध्यम उही-हाम्रो इमेल arthasarokarnews @gmail.com वा हाम्रो फोन नम्बर ९८५१०१७९१४…हामी तपाईंका प्रश्न विज्ञसँग राख्नेछौं र तपाईंका प्रश्नको जवाफ खोज्नेछौं । तपाईंसँग पनि बीमा सम्बन्धि कुनै प्रश्न छन् भने हामीलाई पठाउन सक्नुहुनेछ । हामी ती समस्याको हल खोज्न मद्धत गर्नेछौँ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: