×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकबाट बीमा गर्दा बीमाले काम नै गरेन, म ठगिएँ, किन यस्तो हुन्छ ? हेर्नुहोस् विज्ञको जवाफ (भिडियो)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २ कार्तिक २०७७, आईतवार

PRIME CA
laxmi sunrise bank

बैंकबाट बीमा गर्दा बीमाले काम नै गरेन, म ठगिएँ, किन यस्तो हुन्छ ? हेर्नुहोस् विज्ञको जवाफ (भिडियो)

  • साथीसँग बीमाका कुरा
पोखराबाट साथी अनिलजी सोध्नुहुन्छ, मैले बैंकले कर गरेपछि आफुले ऋण लिंदा एउटा बीमा गरेको थिएँ । तर केहि समयपछि क्लेम लिन जाँदा त उक्त बीमा नवीकरण नै गरेको छैन भन्ने उत्तर आयो जसका कारण मैले क्लेम पाइन… यो खास के हो ? कृपया बताईदिनुहोला ।

साथी अनिलजीको प्रश्नमा विज्ञको जवाफ:

त्यो साथी असल साथी हो, जसले सहि परामर्श दिन्छ । हामी तपाईंको असल साथी बन्न चाहान्छौं । बीमासम्बन्धि तपाईंका प्रश्नको जवाफ खोज्न चाहान्छौं । तपाईंको ‘असल साथी’ बन्ने प्रयासस्वरूप अर्थ सरोकार डटकमले कार्यक्रम ‘साथीसँग बीमाका कुरा’ ल्याएको हो । यो कार्यक्रममा तपाईंले हामीलाई प्रश्न पठाउन सक्नुहुन्छ । माध्यम उही-हाम्रो इमेल arthasarokarnews @gmail.com वा हाम्रो फोन नम्बर ९८५१०१७९१४…हामी तपाईंका प्रश्न विज्ञसँग राख्नेछौं र तपाईंका प्रश्नको जवाफ खोज्नेछौं । तपाईंसँग पनि बीमा सम्बन्धि कुनै प्रश्न छन् भने हामीलाई पठाउन सक्नुहुनेछ । हामी ती समस्याको हल खोज्न मद्धत गर्नेछौँ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: