×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुख्यमन्त्री पौडेलका स्वकीय सचिवलाई कोरोना संक्रमण पुष्टी !

LAXMI SUNRISE BANK
GLOBAL

मुख्यमन्त्री पौडेलका स्वकीय सचिवलाई कोरोना संक्रमण पुष्टी !

२२ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका स्वकीय सचिव सुमित्रा काफ्लेलाई कोरोना संक्रमण पुष्टी भएको छ । काफ्लेलाई कोरोना संक्रमण भएपछि मुख्यमन्त्री कार्यालय र निवासमा उच्च सतर्कता अपनाइएको छ । परिवारको सदस्यलाई संक्रमण पुष्टि भएपछि काफ्ले विगत १५ दिनदेखि घरमै बसेको र कार्यालयमा पनि कसैसँग भेटघाट नभएको बताइएको छ । 
सामान्य रुघाखोकी लाग्ने र टाउको दुखेपछि कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको जनाइएको छ । कोरोना पुष्टि भएपछि उनी होम आइसोलेसनमा बताइएको छ । उनले सामान्य रुघाखोकीबाहेक अन्य लक्षण नदेखिएको र पछिल्लो १०,१५ दिनदेखि होम क्वारेन्टिनमा रहेकाले परिवारबाहेक अन्य व्यक्तिसँग भेटघाट नभएको उनले बताउकी छिन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी