
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका स्वकीय सचिव सुमित्रा काफ्लेलाई कोरोना संक्रमण पुष्टी भएको छ । काफ्लेलाई कोरोना संक्रमण भएपछि मुख्यमन्त्री कार्यालय र निवासमा उच्च सतर्कता अपनाइएको छ । परिवारको सदस्यलाई संक्रमण पुष्टि भएपछि काफ्ले विगत १५ दिनदेखि घरमै बसेको र कार्यालयमा पनि कसैसँग भेटघाट नभएको बताइएको छ ।
सामान्य रुघाखोकी लाग्ने र टाउको दुखेपछि कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको जनाइएको छ । कोरोना पुष्टि भएपछि उनी होम आइसोलेसनमा बताइएको छ । उनले सामान्य रुघाखोकीबाहेक अन्य लक्षण नदेखिएको र पछिल्लो १०,१५ दिनदेखि होम क्वारेन्टिनमा रहेकाले परिवारबाहेक अन्य व्यक्तिसँग भेटघाट नभएको उनले बताउकी छिन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्