
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई कोरोना संक्रमणपुष्टी भएको छ ।शंकास्पद लक्षण देखिएपछि उनले कोरोना परिक्षणका लागि स्वाब दिएका थिए ।
निगम स्रोतका अनुसार बिहिबार आएको स्वाब नतिजामा उनमा कोरोना संक्रमण पुष्टी भएको हो । पौडेलको स्वस्थ्य अवस्था सामान्य रहेको छ भने उनी आफ्नै घरको आइसोलेसनमा छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्