
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले कोरोना संक्रमणलाई जितेका छन् । निर्देशक पौडेलले संक्रमण पुष्टी भएको १७औं दिनमा संक्रमण जितेका हुन् । होम आइसोलेसनमा बसेका पौडेलले घरेलु आयुर्वेदिक औषधी खाएरै संक्रमणलाई जितेका हुन् ।
असोज ५ गते कोरोना संक्रमण पुष्टी भएका उनको आज आइतबार कोरोना रिपोर्ट नेगेटिभ आएको हो । साथै उनले आयुर्वेदिक औषधीबाहेक व्यायाम गर्ने, तातोपानी खाने गरेको बताए । पौडेलले अब नियमित काममा फर्किने पनि बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्