
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाका राजनीतिक सल्लाहकार सूर्य सुवेदीलाई कोरोना संक्रमण पुष्टी भएको छ । सुवेदीले सामाजिक सञ्जालमा आफूलाई कोरोना संक्रमण भएको पुष्टी गरेका हुन् । उनले आफुसंग सम्पर्कमा रहेका सबैलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन् ।
स्वास्थ्यमा सामान्य समस्या देखिएपछि सुवेदी तीन दिनदेखि मन्त्रालय नगएर घरमै आराम गरिरहेका थिए । अघिल्लो साता सुवेदी गृहमन्त्री थापा, सशस्त्र प्रहरी बलका प्रमुख आईजीपी शैलेन्द्र खनालसहित दार्चुलाको छाङरु पुगेका थिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्