स्वाभिमान लघुवित्त वित्तीय संस्थाको २४ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत अर्थ सरोकार २२ आश्विन २०७७, बिहीबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा स्वाभिमान लघुवित्त वित्तीय संस्थाको २४ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । बिहीबारको कारोबारमा लघुवित्तको एक लाख ४ सय ६६ कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत भएको हो । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !