Skip to content
LAXMI SUNRISE BANK

स्वाभिमान लघुवित्तले पठायो २४% बोनस सेयर सेयरधनीको डिम्याट खातामा, नपाएकाले के गर्ने ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले २४% बोनस सेयर आफ्नो सेयरधनीको हितग्राही खातामा पठाउन सुरु गरेको छ । संस्थाले गत पुस २४ गतेसम्म सेयर अभौतिकिकरण गराएका सेयरधनीको हितग्राही खातामा बोनस सेयर पठाउन थालेको हो । 
संस्थाले हालसम्म बाेनस शेयर प्राप्त नगरेका शेयरधनीहरुलाई संस्थाकाे शेयर रजिष्ट्रार सिद्दार्थ क्यापिटलमा सम्पर्क गरी आफ्नाे बाेनस प्राप्त गर्नका लागि आग्रह गरेकाे छ । संस्थाको गत माघ १० गते तेश्राे वार्षिक साधारण सभा सम्पन्न भएको थियो। उक्त सभामा २४ प्रतिशत बाेनस सेयर दिने प्रस्ताव पारित भएको थियो। 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK