Skip to content
LAXMI SUNRISE BANK

स्वरोजगार लघुवित्त र जनकपुर लघुवित्तको एकीकृत कारोबार सुरु, के नामबाट खुल्यो कारोबार ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । स्वरोजगार लघुवित्तले जनकपुर लघुवित्तलाई एक्वायर गरेर आज (असोज २५ गते)देखि एकीकृत कारोबार सुरु गरेको छ । दुवै कम्पनी एकीकृत भएर स्वरोजगार लघुवित्त वित्तीय संस्थाको नाममा कारोबार सुरु भएको हो । 
दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असोज २ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असोज १९ गते अन्तिम स्वीकृति दिइसकेका छन् । दुवै कम्पनीको साउन १० गते सम्पन्न विशेष साधारण सभाले १ः०.७ कित्ता सेयर हुने प्रस्ताव पारित गरेका थिए । । स्वरोजगार लघुवित्तले जनकपुर लघुवित्तलाई एक्वायर गरेपश्चात यसको केन्द्रीय कार्यालय बनेपामा रहनेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK