×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वरोजगार र जनकपुर लघुवित्तको एकीकृत कारोबार असोज २५ बाट सुरु हुँदै, के नामबाट हुन्छ कारोबार ?

PRIME CA
GLOBAL IME BANK

स्वरोजगार र जनकपुर लघुवित्तको एकीकृत कारोबार असोज २५ बाट सुरु हुँदै, के नामबाट हुन्छ कारोबार ?

२० आश्विन २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । स्वरोजगार लघुवित्तले जनकपुर लघुवित्तलाई एक्वायर गरेर असोज २५ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ । दुवै कम्पनी एकीकृत भएर स्वरोजगार लघुवित्त वित्तीय संस्थाको नाममा कारोबार सुरु हुने भएको छ । 
दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असोज २ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असोज १९ गते अन्तिम स्वीकृति दिइसकेका छन् । दुवै कम्पनीको साउन १० गते सम्पन्न विशेष साधारण सभाले १ः०.७ कित्ता सेयर हुने प्रस्ताव पारित गरेका थिए । । स्वरोजगार लघुवित्तले जनकपुर लघुवित्तलाई एक्वायर गरेपश्चात यसको केन्द्रीय कार्यालय बनेपामा रहनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: