
कोरोना भाइरसपछि सरकारले आह्वान गरेको लकडाउन छल्न आफ्नी गर्लफ्रेन्डलाई कारको डिक्कीमा लुकाएर एक प्रदेशबाट अर्को प्रदेशमा लैजाँदै गर्दा दक्षिण अफ्रिकामा एकजना युवक पुलिसको फन्दामा परेका छन् । प्रहरीले ती युवतीलाई पनि पक्राउ गरेको बताइएको छ ।
समाचार अनुसार, सडकमा रहेको ढाटमा रोकिएको कारभित्र चेकजाँच हुँदा डिक्कीमा लुकाएर लैजाँदै गरेकी युवती फेला परेकी थिइन् ।
कोरोना भाइरस महामारी रोक्नका लागि दक्षिण अफ्रिकामा लामो समय लकडाउन गरिएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्