
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रहरीले बढी भाडा लिने ५ जना पक्राउ परेका छन् । चाडपर्वको मौका छोपेर बढी भाडा लिने ५ जना कोटेश्वरस्थित काउन्टर र बल्खुबाट पक्राउ परेका हुन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले बढी लिने बिमल खत्री, किरण पौडेल, जितेन्द्र साह, मदन भुजेल र धर्मेन्द्र यादवलाई पक्राउ गरेको हो । उपत्यका बाहिर जाने यात्रुसँग बढी भाडा लिएर टिकट काटेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको महाशाखाले जानकारी दिएको छ। पक्राउ पर्ने व्यक्तिहरुमाथि थप अनुसन्धान भइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्