×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Forex Today : बुधबार बढ्यो अमेरिकी डलरको भाउ, अन्य मुद्राको भाउ कति पुग्यो ? (विस्तृत विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

Forex Today : बुधबार बढ्यो अमेरिकी डलरको भाउ, अन्य मुद्राको भाउ कति पुग्यो ? (विस्तृत विवरणसहित)

Artha Sarokar

२८ आश्विन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । बुधबार अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ०८ पैसा कायम गरेको छ । यस्तै, बिक्रीदर ११७ रुपैयाँ ६८ पैसा रहेको छ । युरो एकको खरिददर १३८ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७७ पैसा रहेको छ । 
यस्तै, पाउण्ड एकको खरिददर १५२ रुपैयाँ ८७ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २८ पैसा र बिक्रीदर २८ रुपैयाँ ४२ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३२ पैसा रहेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी