
- अर्थ सरोकार सम्बाददाता
दाङ । तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेलाई कोरोना संक्रमण भएको छ । नगर प्रमुख पाण्डेसहित बिहीबार तुलसीपुरका २१ जनालाई कोरोना संक्रमण पुष्टि भएको तुलसीपुर उपमहानगरका कोरोना फोकल पर्सन विमल केसीले बताए ।
ज्वरो आएपछि पाण्डेको मंगलबार स्वाब संकलन गरिएको थियो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा स्वाब परीक्षण गर्दा बिहीबार कोभिड–१९ पोजिटिभ भएको केसीले जानकारी दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्