
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको हो । कम्पनीको बिहीबार असोज २२ गते बसेको सञ्चालक समिति बैठकले उक्त आर्थिक वर्षको वित्तीय विवरणहरु पारित गरी बिमा समितिमा पेश गर्ने निर्णय गरेको छ । यधपी सेयरधनीहरुलाई लाभांश भने वितरण नगरिने कम्पनीले जनाएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्