अर्थ सरोकार सम्बाददाता
बुटवल । युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारका क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका-१ स्थित बेलहियाका ६५ वर्षीय पुरुषको अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको हो ।
सोमबार अस्पतालमा भर्ना भएका उनको मंगलबार कोरोना पोजेटिभ रिपोर्ट आएको कलेजका जनसम्पर्क अधिकृत सुशिल गुरुङले बताए । गुरुङका अनुसार उनमा निमोनियाको समेत समस्या रहेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्