Skip to content
LAXMI SUNRISE BANK

पछिल्लो २४ घण्टामा देशभर थप २९४२ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या कति पुग्यो ?

अर्थ सरोकार

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९४२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा २ हजार ९४२ जनामा कोरोना संक्रमण पुष्टी भएसंगै कुल संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK