
काठमाडौँ । नेपालमा थप ४०४७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप ४०४७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या१ लाख ११ हजार ८०२ पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्