
काठमाडौं । आज नेपालमा थप ३७ सय ९० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप ३७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ । संक्रमितमध्ये ९४ हजार ५०१ जना निको भएर घर फर्किएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्