Skip to content
LAXMI SUNRISE BANK

बुधबार नेपालमा कति संक्रमित थपिए ? यस्तो छ विवरण !

अर्थ सरोकार

काठमाडौं । नेपालमा थप २६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप २६३८ जनामा कोरोनाको संक्रमण  पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍‍. जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुगेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK