Skip to content
LAXMI SUNRISE BANK

BREAKING : देशभर थप २२५३ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या ८७ हजार नजिक !

अर्थ सरोकार

काठमाडौं । नेपालमा थप २२५३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। आइतबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप २२५३ जनामा कोरोनाको संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले बताए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ ।  
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK