Skip to content
LAXMI SUNRISE BANK

BREAKING : देशभर थप १५५१ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या ९० हजार नाघ्यो !

अर्थ सरोकार

काठमाडौं । नेपालमा थप १५५१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप १५५१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले बताए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ। 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK