Skip to content
LAXMI SUNRISE BANK

शुक्रबार देशभर थपिए ४३९२ जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या कति पुग्यो ?

अर्थ सरोकार

काठमाडौं । नेपालमा थप ४३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप ४३९२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍‍. जागेश्वर गौतमले बताए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK