
काठमाडौं । काठमाडौं उपत्यकामा आज थप १७०२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । मंगलबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १७०२ जनामा कोरोनाको संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार काठमाडौंमा १४३१, भक्तपुरमा १४८ र ललितपुरमा १२३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। यस्तै मंगलबार नेपालमा थप ३०९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रवक्ता डा. गौतमले जानकारी दिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्