
काठमाडौं । सोमबार काठमाडौंमा ११७८ सहित उपत्यकामा थप १५३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १५३१ जनामा कोरोनाको संक्रमण पुष्टी भएको बताएका हुन् ।
काठमाडौंका ११७८, भक्तपुरका १०३ र ललितपुरका २५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै, नेपालमा थप २४४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्