Skip to content
LAXMI SUNRISE BANK

आज पनि काठमाडौं उपत्यकामा १५९९ जना संक्रमित थपिए, कुन जिल्लामा कति ? (विवरणसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै १५९९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३७३ भक्तपुरमा ३९ र ललितपुरमा १८७ जनामा कोराना संक्रमण देखिएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK