काठमाडौँ । आज काठमाडौँ उपत्यकामा थप ३१०७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । काठमाडौं उपत्यकामा थप ३१०७ जनामा कोरोनाको संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। उनका अनुसार काठमाडौंमा २३९१, भक्तपुरमा १७३ र ललितपुरमा ५४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्तै बुधबार नेपालमा थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टी भएको प्रवक्ता डा. गौतमले जानकारी दिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्