
काठमाडौँ । काठमाडौं उपत्यकामा थप १०१७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । काठमाडौँका ७८३ जना, ललितपुरका जना ११८ र भक्तपुरका ११६ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै सोमबार उपत्यकामा थप १ हजार ५३१ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । यस्तै आज नेपालमा थप १५५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्